हार्दिक बधाई
हाम्रो यस समाजका केन्द्रीय अध्यक्ष श्री प्रेमसागर कर्माचार्य ज्यू नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको गरिमामय कोषाध्यक्ष पदमा चयन हुनुभएकोमा सफलकार्यकालको हार्दिक मंगलमय शुभकामना सहित बधाई ज्ञापन गर्दछौैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *