हाम्रो यस समाजको १२औं केन्द्रीय बैठक चैत्रको २८ गते गोरखा जिल्ला शाखाको आतिथ्यतामा ऐतिहासिक गोरखा जिल्लाको सदरमुकाममा सम्पन्न भएको छ । साथै हाम्रो यस संस्थाले बर्षेनी प्रकाशन गर्दै आएको क्यालेण्डर पनि सामुहिक विमोचन गरिएको छ ।

 

गोरखा जिल्ला एक परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *