२१ चैत्र,सिन्धुपाल्चोक/ नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता, राष्ट्रिय रक्तसम्राट एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य ज्यूले आफ्नो पूरानो रक्तदानको १८५औं पटकको रेकर्ड तोड्दै सिन्धुपाल्चोकमा आफ्नो १८६औं पटकको रक्तदान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *