हाम्रा केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले २०८२ पौष २४ गते जाजरकोट जिल्लाको जाजरकोट जिल्ला अस्पतालमा १८५औं पटक रक्तदान गर्नुभएको छ । रक्तदान गर्नुहुँदै कर्माचार्यले सरकारले अझै पनि दानमा प्राप्त रगत विरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था नगरेको हुँदा दानमा प्राप्त रगत विरामीहरूलाई निःशुल्क प्रदान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *