दशौं केन्द्रीय बैठक “रसुवा”

दशौं केन्द्रीय बैठक २०८२ भाद्र १४ गते शनिवारका दिन रसुवा जिल्ला शाखाको आतिथ्यतामा रसुवाको कालिकास्थानमा सम्पन्न भयो ।